SKIP TO MAIN CONTENT

नेपाली महिलाहरू भर्ना गर्ने ब्रिटिस सेनाको योजना माथि मिश्रित प्रतिक्रिया

नेपाली महिलाहरुलाई पनि ब्रिटिश सेनामा भर्ती गरेर आफ्नो लडाकु दस्ताको संख्या बढाउने उसको योजनालाई लिएर नेपालका केही सांसदहरु रुष्ट छन्। तर, उक्त सेनामा भर्ती हुन लालायित नेपाली महिलाहरु भने छनौट चरण पार गर्न उत्साहित रुपमा लागिपरेका छन्।

Training
Source: AAP

1 min read

Published

Updated

By Pratichya Dulal



Skip to article content


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now