SKIP TO MAIN CONTENT

सीप अनुसारको काममा धेरै कम प्रवासीहरु

Group of graduates holding diplomas outside view from below
Graduates in a Circle Source: Moodboard

1 min read

Published

Updated



Skip to article content

सन् २००१ देखि अस्ट्रेलिया प्रवेश गरेका प्रवासीहरुमा, शैक्षिक स्तर पहिले आउनेहरुको  भन्दा दुई गुनाले बढी भएको पाईएको छ। खासगरी अस्ट्रेलियामा उच्च शीक्षा हासिल गरेका र राम्रो अनुभव भएकाहरु लाई बिशेष प्राथमिकता दिन थालिए पछि, धेरै प्रवासीहरु यता तिर आएको देखिन्छ।

तर सबै प्रवासीहरुले भनी आफ्नो योग्यता अनुरुपको काम पाईरहेका छैनन्।  यसरि अस्ट्रेलिया आउने मध्ये मात्र ४० प्रतिसतले आफ्नो सीप र शैक्षिक योग्यता अनुरुप  काम पाएको देखिन्छ।  यसको अर्थ, आधा भन्दा बढी प्रवासीहरु आफ्नो सीप अनुसार को काममा संग्लग्न छैनन्। स्थानीय अनुभवको अभाव र बेग्लै सस्कृति लगायतका   कारणहरुले धेरै प्रवासीहरु आफ्नो योग्यता भन्दा तल रहेका कामहरु गर्न बाध्य रहेका छन्। 

यसरि आफ्नो मनलाई  दबाएर जबर्जस्ति काम गर्दा, प्रवासीहरु को आत्मा-सम्मानमा गाँठो पर्न सक्छ भनि बताइएको छ। थप जानकारी तलको लिंक मा उपलब्ध छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now