डीमेंन्शियाको लक्षण चिन्नु रोकथामका लागि आबश्यक

Dementia

Source: Getty

 डीमेंन्शिया, अथवा बिर्सने रोग बूढेसकालसंगै आउने एउटा मानसिक शक्तिको क्षय हो भन्ने मान्यता धेरैले राखेको देखिन्छ।  तर वास्तबमा यो पनि एउटा रोग हो र लक्षण देखिना साथै उपचारमा लागे यसको पनि रोकथाम सम्भब छ।

 खासगरी अस्ट्रेलियामा बसोबास गर्ने प्रवासी समुदायका मानिसहरुलाई यस रोगको सम्बन्धमा धेरै कम ज्ञान रहेको पाइएको छ। सहयोगका लागि धेरै नि:शुल्क वा सहुलियतका सुबिधा हरु पनि उपयोग भएको देखिदैन।

 बारम्बार बिर्सने लक्षण देख्ना साथै चिकित्सकका गई सल्लाह लिन आवश्यक रहेको विभिन्न अध्यन हरुले देखाएका छन्।

 थप रिपोर्ट क लागि यस लिङ्क मा जानुहोस्।

http://www.sbs.com.au/yourlanguage/punjabi/en/article/2016/08/25/5-dementia-concerns-migrants

http://www.sbs.com.au/radio/article/2016/08/24/settlement-guide-dementia-care-migrants?cx_navSource=related-side-cx#cxrecs_s

 


1 min read

Published

Updated

By Ildiko Dauda

Presented by SBS Nepali

Source: SBS News



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now