SKIP TO MAIN CONTENT

दश बर्ष नेपालका हिमाल चढ्न बन्देज

Photo-shopped image of Indian couple in Everest
Source: Facebook

1 min read

Published

Presented by SBS Nepali

Source: Agencies


Skip to article content

सगरमाथा आरोहण गरेको भनि झुठो दाबी गर्ने भारतीय दम्पत्तिलाई नेपालको सरकारले अर्को दश बर्ष नेपाली हिमाल चढ्न प्रतिबन्ध गरेको छ।

भारतमा प्रहरी बलमा कार्यरत दिनेश र तरकेश्वोरी राठोढले गत मे महिनामा विश्वको सर्बोच्च शिखर आरोहण गरेको दाबी गरेको थिए। तर उनीहरुको भनाई शंकास्पद लागेर अन्य पर्वतारोहिहरुले अधिकारिक गुनासो गरेका थिए। हिजो मंगलबार नेपालको सरकारले आफ्नो अनुसन्धान पूर्ण गर्दै , ती भारतीय दम्पत्तिको दाबी गलत रहेको बताएको थियो।

यसै अनुरुप उनीहरुलाई अब दश बर्ष नेपालका हिमाल चढ्न बन्देज लगाईएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now