SKIP TO MAIN CONTENT

एकै दिनमा दुई प्रधानमन्त्रीको राजिनामा

न्यु जिल्यान्डका प्रधानमन्त्री जोन की र इटालीका मटेओ रेन्जीले छुट्टाछुट्टै कारणका माँझ आफ्नो पद बाट राजिनामा दिने घोषणा गरेका छन्।

A handout picture released by the Chigi Palace's Press Office on 13 July 2016 shows Italian Premier Matteo Renzi (R) shaking hands with New Zealand Prime Minister John Key (L) as they meet at the Chigi Palace in Rome, Italy, 13 July 2016. According to med
Italian Premier Matteo Renzi (R) shaking hands with New Zealand Prime Minister John Key (L) as they meet at the Chigi Palace in Rome, Italy, 13 July 2016. Source: AAP-EPA/TIBERIO BARCHIELLI

1 min read

Published

Updated

By Rajish Aryal

Presented by SBS Nepali

Source: SBS


Skip to article content

न्यु जिल्यान्डका प्रधानमन्त्री जोन की र इटालीका मटेओ रेन्जीले छुट्टाछुट्टै कारणका माँझ आफ्नो पद बाट राजिनामा दिने घोषणा गरेका छन्।

गए आठ वर्ष देखि प्रधानमन्त्री रहेका जोन कीले अप्रत्याशित रूपमा पारिवारिक कारणका साथ् आफुले पद त्याग्ने निर्णय गरेको एक पत्रकार सम्मेलनमा बताए। लामो समय सम्म सरकारको नेतृत्व गर्दा आफ्नो परिवार माथिको दवाब पनि धेरैनै बढेको उनको भनाइ थियो।

अर्को तर्फ इटालीमा भने संबिधान संसोधन गर्ने लक्ष्यका साथ् देशमा आयोजना भएको जनमत संग्रहमा आफ्नो पक्षको हार भएपछि प्रधानमन्त्री मटेओ रेन्जीले आफ्नो राजिनामाबारे घोषणा गरेका हुन्।

सरकारी शक्तिको केन्द्रीकरण गर्न्ने रेन्जीको उद्देश्य करिब ६० % जनबिरोधका साथ् जनमत संग्रहमा असफल भएको थियो।

र उक्त हारका साथ् आफ्नो नेतृत्वमा रहेको सरकारको कार्यकाल पनि अन्त्य भएको उनले बताए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now