‘सबैलाई पुरस्कार’: अस्ट्रेलियाली भुटानी समुदायमा एकता र सद्भाव बढाउँने वार्षिक खेलकुद प्रतियोगिता
वृद्धहरुको ५० मिटर पैदल रेस देखि भलिबल सम्म, तर्बुजाको तौल अनुमान देखि खोपी सम्म - अस्ट्रेलियाली भुटानी समुदाय द्वारा आयोजना गरिएको वार्षिक खेलकुद प्रतियोगिताले सद्भाव र एकताको संदेश दिएको छ।
यसबारे थप रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुहोस्