Share
भारतमा निर्वासित तिब्बतीहरूद्वारा चीनमा निर्मित सामानहरूको बहिष्कार गर्न आह्वान
भारतमा निर्वासित तिब्बतीहरूले चीनमा बनेका सामानहरूको बहिष्कारको लागि एक विश्वव्यापी आन्दोलन सुरु गरेका छन्; उनीहरूले चिनियाँ सरकारद्वारा कथित रूपमा तिब्बत माथि अत्याचार गरेको र गत महिना भारतीय सैनिक माथि उसले गरेको हमला बारे सचेतना जगाउन उक्त आन्दोलन सुरु गरेका हुन् ।
