नोट: प्रतिलिपि अधिकारका कारण यो भिडियो अस्ट्रेलिया बाहिर हेर्न मिल्दैन।
फिफा विश्वकप २०१८: अहिलेसम्मका सबै १५१ गोलहरु हेर्नुहोस्
फुटबलमा गोलहरुको संख्याले हार-जीतको निर्क्योल गर्छ। विश्वकपको यस संस्करणमा अहिलेसम्म १५१ गोल भएका छन्। ति कसले गरे र कसरी गरे त? आउनुहोस् ति सबै गोलहरु समाविष्ट भएको छोटो-मिठो भिडियो हेरौं!

Domagoj Vida, centre, celebrates his extra-time goal against Russia Source: Getty Images
Share
Published
Share this with family and friends