SKIP TO MAIN CONTENT

भिडियो: धादिङ्गमा बाढीले चालक सहित मोटरसाइकल बगायो

धाधिङ्गमा एक चालकलाई उनी सवार मोटरसाइकल सहित बगाएको भिडियो यतिखेर भाइरल बनेको छ। स्थानीय प्रत्यक्षदर्शी धिरज कँडेलले ती चालक तथा उनको सवारी द्रुत गतिको बाढीले बगाउँदै गरेको र उद्धार भएको क्षण कैद गर्न भ्याएका थिए।

Floodwaters push motorcyclist off the road in Nepal
Source: Reuters

1 min read

Published

Updated

Source: Reuters


Skip to article content


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now