SKIP TO MAIN CONTENT

वृद्ध मारपिट प्रकरण: प्रकाश पौडेललाई ८ महिनाको जेल सजाय

न्यु साउथ वेल्सको सीफोर्थ नर्सिङ होमका एक पूर्व कर्मचारी प्रकाश पौडेललाई डिमेंसिया पीडित ८२ वर्षीय डेभिड नाबुल्सी माथि हात उठाएर अभद्र व्यवहार गरेको कसुर बापत आठ महिनाको जेल सजाय म्यान्ली स्थित एक अदालतले सुनाएको छ। चार महिना जेलमा बिताएपछि पौडेल परोलमा छुट्न सक्नेछन्।

Prakash Paudyal leaves Manly Local Court in Sydney, Tuesday, December 18, 2018.
Prakash Paudyal leaves Manly Local Court in Sydney, Tuesday, December 18, 2018. Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now