SKIP TO MAIN CONTENT

पूर्व गभर्नर तिलक रावल माथि भ्रष्टाचार गरेको अभियोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ वर्ष अघि दस रुपैयाँ दरका पोलिमर नोट अस्ट्रेलियामा छाप्दा नेपाल राष्ट्र बैङ्कका तात्त्कालिन गभर्नर डा. तिलक रावलले भ्रष्टाचार गरेको अभियोग लगाएको छ। काठमान्डू स्थित विशेष अदालतमा रावल विरुद्ध एक मुद्दा दायर गर्दै आयोगले उक्त आरोप लगाएको हो।

Nepali Currency
Source: Getty

1 min read

Published

By Pratichya Dulal



Skip to article content

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now