SKIP TO MAIN CONTENT

पश्चिमी सिड्नीमा आयोजित “दिवाली महोत्सव”का केही झलकहरू

गत आइतवार मार्सडेन पार्कमा भारतिय उपमहाद्विपको झझल्को दिने विभिन्न साँस्कृतिक प्रस्तुतीहरू सहितको “दिवाली महोत्सव” आयोजना भएको थियो।

a.jpg
Diwali event in Marsden Park, NSW.

1 min read

Published

Updated

Source: SBS



Skip to article content

महोत्सवमा भाग लिन आएका स्थानिय नेताहरुले पश्चिम सिड्नीमा दक्षिण एसियालीहरुको ठूलो उपस्थिति रहेको जनाउँदै यसले अस्ट्रेलियाको विविधताको झझल्को दिएको बताएका थिए।

विशेषगरेर पञ्जाबी गीत, गुजराती नाँच लगायत दक्षिण भारतिय कथक नृत्यले उक्त समारोहमा उपस्थित मानिसहरूलाई मनोरञ्जन दिएको थियो।

दक्षिण एसियाली खानाका विभिन्न परिकार र लुगा-कपडाका स्टलहरुका रहेको उक्त मेलामा भाग लिन केन्द्रिय सरकारका प्रतिनिधिदेखि लिएर, न्यु साउथ वेल्स राज्यका विपक्ष नेता क्रिस मिन्स र ब्लयाकटाउन काउन्सिलका मेयर टोनि ब्लेडिस्डोलको पनि उपस्थित रहेको थियो।

महोत्सवका केही झलकहरु:

e.jpg
d.jpg
b.jpg
b.jpg
e.jpg
d.jpg
c.jpg

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now