एसबीएस नेपाली सङ्घीय निर्वाचनका क्रममा दक्षिण सिड्नीको बार्टन र ब्याङ्क्स निर्वाचन क्षेत्रका केही मतदान केन्द्रहरूमा पुग्दा देखिएका दृश्यहरू।
ब्याङ्क्स निर्वाचन क्षेत्र अन्तर्गतको मतदान केन्द्रमा उपस्थित स्वयम् सेवकहरू :



बार्टन निर्वाचन क्षेत्रमा देखिएका मतदाताहरू :






थप स्वयम् सेवकहरू आफ्नो पार्टीलाई मत हाल्न मतदातालाई प्रोत्साहित गर्दै बार्टन निर्वाचन क्षेत्रमा :





थप दृश्यहरू :




Share
