SKIP TO MAIN CONTENT

के तपाईँ अस्ट्रेलियामा दुर्व्यवहारको सिकार हुनु भएको छ?

दुर्व्यवहार जहाँ कहिँ जुन सुकै बेला पनि व्यक्तित्व, जात, लिङ्ग, प्रसुती, वैवाहिक स्थिति, उमेर आदिका कारणले हुन सक्छ!

harassment
Source: AAP

1 min read

Published

Updated



Skip to article content

SBS ले Harassment बारे एक विशेषे रिपोर्ट तयार गर्दैछ। यस बारे गोप्य रुपमा आफ्नो अनुभव बाँड्न चाहनुहुन्छ भने भोट गर्नुहोस् र हामीलाई nepali.program@sbs.com.auमा ईमेल गर्नुहोस्! गोपनियता सम्बन्धी जानकारीका लागि Privacy मा जानुहोस्।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now