"हामी जस्तोसुकै तरिकाबाट भए पनि मद्दत गर्दैछौं": कंगारू आइल्यांडमा पर्यटन प्रबर्धन गर्दै नेपाली समुदाय
साउथ अस्ट्रेलियामा बस्दै आएका नेपाली समुदायका १०० भन्दा बढी सदस्यहरूले स्थानीय पर्यटनलाई टेवा पुर्याउने हेतुका साथ बुशफायरबाट ध्वस्त कंगारु आइल्यांड भ्रमण गर्दै अन्य समुदायका सदस्यहरूलाई पनि त्यसो गर्न आग्रह गरिरहेका छन्।