SKIP TO MAIN CONTENT

र्‍यापिड एन्टीजेन टेस्ट गर्ने तरिका: नेपाली भाषामा

अस्ट्रेलियामा र्‍यापिड एन्टीजेन परीक्षणको माग बढ्दै गएको अवस्थामा, एसबीएसले यस परीक्षण गर्ने तरिकाको बारेमा तपाईँको भाषामा जानकारी तयार गरेको छ।

A man holds a negative rapid antigen coronavirus test.
A man holds a negative rapid antigen coronavirus test. Source: AP

2 min read

Published

Updated



Skip to article content

र्‍यापिड एन्टीजेन परीक्षण या र्‍याट (Rapid Antigen Test or RAT) प्रयोग गरी घरमै कोभिड-१९ परीक्षण गर्न सकिन्छ। 

वर्तमान अवस्थामा राज्यहरूले आफ्ना बासिन्दालाई पीसीआर परीक्षण गर्न निर्देशन नदिईएसम्म घरमै र्‍याट परीक्षण गरी, सङ्क्रमण भएमा स्वास्थ्य सेवालाई थाहा दिन बताईरहेका छन्। 

र्‍यापिड एन्टीजेन परीक्षण सही तरिकामा गर्नका लागि निम्न लिखित निर्देशनहरू पालना गर्नुहोस्:

पहिलो चरण: नमुना सङ्कलन

Image

दोस्रो चरण: नमुना निकाल्ने

Nepali Infographics COVID RAT
Source: SBS

तेस्रो चरण: नमुनाको जाँच

Image

चौथो चरण: नतिजा

Nepali Infographics COVID RAT
Source: SBS

सङ्क्रमण भएको पुष्टि भएमा अर्थात् पोजिटिभ आएमा कतिपय राज्य तथा प्रदेशहरूमा तपाईँले आफ्नो क्षेत्रको स्वास्थ्य विभागलाई थाहा दिनु पर्दछ। 

कोभिड-१९ का पछिल्ला प्रतिबन्धबारे जानकारी तपाईँको भाषामा यहाँ उपलब्ध छ। 


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



न्यु साउथ वेल्स बहु सांस्कृतिक स्वास्थ्य सञ्चार सेवाले अनुवाद गरेका जानकारीहरू यहाँ उपलब्ध छन्।

कोभिड-१९ खोपबारे जानकारी 

अपोइन्टमेन्ट रिमाइन्डर टूल (Appointment Reminder Tool)


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now