SKIP TO MAIN CONTENT

डा. केसीको १६ औँ अनसन: बल देखाउँदै सरकार

डा. गोविन्द केसीले १६ औँ पटक अनसन गरेको महिना दिन पुग्न लाग्दासम्म पनि सरकारी बेवास्ताका कारण उनको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

DR GOVINDA KC during his 16th hunger strike
DR Govinda KC during his 16th hunger strike. Source: SBS Nepali

1 min read

Published



Skip to article content


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now