Share
"अब त म बोल्छु": घरेलु हिँसा विरुद्ध दिदी बहिनी समाज भिक्टोरियाको प्रस्तुती
मेलबर्नमा नेपाली महिलाहरुको एक सहयोग समूह, दिदी बहिनी समाज भिक्टोरियाले एक सन्देशमुलक छोटो सामाजिक चलचित्र "अब त म बोल्छु" मार्फत अस्ट्रेलियन समाजमा व्याप्त घरेलू हिँसाको सजिव चित्रण गरेको छ।

Source: Still from Aba Ta Ma Bolchhu
1 min read
Published
Updated
By Abhas Parajuli