SKIP TO MAIN CONTENT

गान्धीको चस्मा ४५०,००० डलरमा बिक्री

भारतीय स्वतन्त्रता सङ्ग्रामका नायक मानिएका महात्मा गान्धीको एक जोडी चस्मा बेलायतमा भएको एक लिलामीका क्रममा ४५०,००० डलरमा बिक्री भएको छ। उक्त चस्मा सहितको एक खाम सो लिलाम घरको पत्र मञ्जूषामा केही हप्तासम्म त्यसै झुन्डेको अवस्थामा रहेको बताइएको छ।

India's hero Mahatma Gandhi's glasses sell for $450,000 in UK auction

Published

Updated



Skip to article content

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now