Share
एआईबीटीको दर्ता रद्द: अन्तर्राष्ट्रिय विद्यार्थीहरू अन्योलमा
सिडनी र ब्रिस्बेनमा अध्यनरत सयौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रभावित गर्ने गरी अस्ट्रेलियन स्किल्स क्वालिटी अथोरिटी (आस्क्वा)ले आरटीओ कोड ४११३८ रहेको अस्ट्रेलियन इन्स्टिट्युट अफ बिजिनेस एन्ड टेक्नोलोजीको दर्ता तथा सम्बन्धन रद्द गर्ने निर्णय गरेको एसबीएस नेपालीलाई जानकारी गराएको छ। विद्यार्थीहरूलाई झुक्क्याउने खालको गलत मार्केटिङ सहित धेरै सर्तहरू उल्लङ्घनको गरेको भन्दै उक्त नियामक संस्थाले उक्त शैक्षिक संस्थाको दर्ता मार्च महिनाको २६ तारिख देखि लागु हुने गरी खारेज गरेको हो।

1 min read
Published
Updated
By SBS Nepali
Source: SBS
Skip to article content
Share this with family and friends