SKIP TO MAIN CONTENT

ईस्लामिक राज्यको आँखामा अस्ट्रेलिया

Sydney
Source: AAP

1 min read

Published

Updated

By Omar Dabbagh

Presented by SBS Nepali

Source: SBS News


Skip to article content

स्वघोषित इस्लामिक राज्यले अस्ट्रेलियाको विभिन्न स्थानहरुको नाम लिदै भविष्यमा आक्रमण गरिने आफ्ना संभावित लक्ष्य ती स्थानहरु रहेको बताएको छ। सो कुराको जानकारी उक्त राज्यले आफ्नो मुखपत्र मार्फत दिएको छ।

सिड्नी र मेलबर्नका विभिन्न स्थानहरु- बोन्डाई, बैंकस्टाऊन, ब्रुनस्विक लगायतमा एकल आक्रमणलाई प्रोत्साहन दिदै उक्त लेख प्रेषित गरिएको छ।

तर अस्ट्रेलियाका आतंकबाद बिरुद्धका बिज्ञहरुले, ईस्लामिक राज्य अहिले कमजोर हुदै गएको र आफ्नो प्रचार प्रसारका हेतूले यो नया कदम चालेको हुन सक्ने बताएका छन्।

सिड्नीमा रहेको ओपेरा हाउस अनि मेलबर्नको क्रिकेट मैदान पनि ईस्लामिक राज्यको आक्रमणका लागि लक्षित स्थान भनि उक्त लेखमा तोकिएको थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now