SKIP TO MAIN CONTENT

लागू औषध सेवनको कुलतका बारेमा पारिवारिक कुराकानी

Talking about drugs
Source: Getty

1 min read

Published

Updated

By Ildiko Dauda

Presented by SBS Nepali

Source: SBS Settlement Guide


Skip to article content

किशोरबस्था एउटा यस्तो समय हो जहाँ चंचल मनलाई धेरै कुरा अनुभव गर्न मन लाग्छ। पछिल्लो तथ्यांकका अनुसार, अस्ट्रेलियामा १० मध्ये ३ किशोर उमेरका हरुले गत बर्ष रक्सि सेवन गरेका थिए। केहिले गाँजा र कोकिन सेवन पनि गरेको स्वीकारेका थिए।

खासगरी बाहिरबाट अस्ट्रेलिया आई अस्ट्रेलिया बसोबास गर्ने अभिभावकहरुलाई आफ्ना सन्तानसंग यस सम्बन्धमा कसरी कुराकानी सुरु गर्ने भन्ने अन्यौलता रहेको पाईएको छ। कुराकानी अगाडि बढाउदा मुख्य ध्यान दिनु पर्ने कुरा हरु यस प्रकार रहेको छन् ।

१. उनीहरुको भनाइ ध्यानपूर्वक सुन्ने

२. आफू कुलतमा नलागी उदाहरण दिने

३. कुराकानी शुरु गर्ने सहि समय पर्खने

४. तनाब र झगडा शुरु नगर्ने

५. कुराकानी जारी राख्ने

थप जानकारी यस लिङ्कहरुमा पाउन सकिन्छ। 

http://www.sbs.com.au/radio/article/2016/09/14/settlement-guide-10-tips-parents-talk-about-drugs?cx_navSource=related-side-cx#cxrecs_s

http://www.sbs.com.au/radio/article/2016/09/14/settlement-guide-addressing-drug-use-your-family


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now