SKIP TO MAIN CONTENT

लोकप्रिय खेलमा बहुसंस्कृतिको झलक

AFL Community
AFL Multicultural ambassadors Source: AFL community

1 min read

Published

Updated

By Ildiko Dauda

Presented by SBS Nepali

Source: SBS


Skip to article content

कुनै बेला श्वेत खेलाडीहरुको मात्र बर्चस्व रहेको अस्ट्रेलियाको ए एफ एल खेलमा अहिले बहुसंस्कृतिको झलक प्रष्ट रुपले देखिन्छ। त्यसै गरि मैदानमा खेल हेर्न जाने दर्शकहरुमा पनि प्रवासी समुदायका प्रतिनिधित्वको संख्या बढ्दो छ।

यो वर्षको मात्र खेलाडीहरुको सूचि हेर्दा, १८ टिमहरु माझ करिब पन्ध्र प्रतिशत खेलाडीहरु बिभिन्न समुदायबाट यस खेलमा भित्रिएका छन्।

यस खेलमा रहेका बहुसस्कृतिको झलक दिने मध्येका केहि खेलाडीहरु :

१. अलिर अलिर

सिड्नी स्वान्सका लागि खेल्ने यी खेलाडी कुनै समय केन्याको शरणार्थी शिबिरमा रहेका थिए।

२. बचार हौली

लेबननमा जन्मेका बचार, अहिले रिचमण टोलिको प्रतिनिधित्व गर्छन।

३. लिन जोङ्ग

पर्थको बुलड़ग टोलिका लागि खेल्ने यिनको पृष्टभुमि ताइव़ानिज रहेको छ।

४. स्टेभन कॉनिगलु

पश्चिम सिड्नीको टोलि जाएन्ट्सका यी खेलाडीको इटालियन पृष्टभुमि रहेको छ।

५. जिम्मी तोउपस

पोर्ट एडीलेडका यी खेलाडी पनि यूरोपीयन समुदाय लाई प्रतिनिधित्व गर्छन।

 

थप जानकारीको लागि यो लिंकमा जानु होला।

http://www.sbs.com.au/radio/article/2016/08/17/settlement-guide-5-multicultural-footy-ambassadors

'

http://www.sbs.com.au/radio/article/2016/08/17/settlement-guide-afl-embraces-diversity?cx_navSource=related-side-cx#cxrecs_s

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now