गत दुई वर्षमा कोभिड-१९ का कारण लुनार नयाँ वर्ष मनाउन बाधा परेता पनि यो वर्ष भने यस नयाँ वर्ष मनाउन अस्ट्रेलिया भर कार्यक्रमहरू आयोजना गरिएका छन्।
देशभर धेरै मानिसहरूले खोप लगाए तापनि ओमिक्रन सङ्क्रमण तीव्र गतिमा फैलिरहेको हुनाले केही आयोजकहरूले लुनार नयाँ वर्षका कार्यक्रमहरू रद्द नगरे तापनि स्थगित गरेका छन्।
कुनै कार्यक्रममा जानु अघि तपाईंले उनीहरूको वेबसाइटमा गएर पछिल्लो जानकारी लिन सल्लाह छ।
न्यु साउथ वेल्स (एनएसडब्लु)
हर्न्सबी: कोरियाली साहित्य सप्ताह
जनवरी २६ - फेब्रुअरी ९
बर्क्लो बुक्स हर्न्सबी, वेस्टफिल्ड हर्न्सबी, २३६ प्यासिफिक हाइवे, हर्न्सबी, २०७७
जानु अघि बुकिङ्ग गर्न अनिवार्य
च्याट्सवुड: च्याट्सवुड यर अफ द टाइगर फेस्टिभल
जनवरी २७ - फेब्रुअरी २०
च्याट्सवुड, एनएसडब्लु २०६७
चाइनिज न्यु यर सेलिब्रेसन डे
शनिबार, फेब्रुअरी ५
बिहान ९ बजे देखि साँझ ६ बजे सम्म
कनकोर्स, ४०९ भिक्टोरिया एभ, च्याट्सवुड २०६७
सिड्नी: सिटी अफ सिड्नी लुनार न्यु यर फेस्टिभल
जनवरी २९ देखि फेब्रुअरी १३ सम्म
सिड्नी २०००
सेन्ट इभ्स: लुनार न्यु यर फुड मार्केट
शुक्रबार, फेब्रुअरी ४
साँझ ५ बजेदेखि ९ बजेसम्म
सेन्ट इभ्स भिलेज गार्डेन, भिलेज गार्डेन परेड, सेन्ट इभ्स 2075
डार्लिंग हार्बर: २०२२ सिड्नी लुनार फेस्टिभल ड्र्यागन बोट रेस
शनिबार, फेब्रुअरी ५, र आइतबार, फेब्रुअरी ६
बिहान ८ बजे देखि ४:३० बजे सम्म
ककल बे, डार्लिंग हार्बर, सिड्नी २०००
ईस्टवुड: लुनार न्यु यर सेलिब्रेसन
शनिबार, फेब्रुअरी १२
साँझ ५:३० बजे
ईस्टवुड, 1A विङ्गेट एभ, ईस्टवुड २१२२
क्याम्पसी: क्याम्पसी लुनार नूडल मार्केट्स
शुक्रबार, फेब्रुअरी १८
साँझ ५ बजेदेखि ९ बजेसम्म
एन्ज्याक मल, बिमीश स्ट्रीट, क्याम्प्सी २१९४
क्याब्रामाटा: लुनार न्यु यर २०२२
शनिबार, फेब्रुअरी १९, र आइतबार, फेब्रुअरी २०
११ बजे देखि ८ बजे सम्म
क्याब्रामाटा २१६६
अल्टिमो: पावरहाउस लेट: फाइभ हन्ड्रेड अर्हाट्स एण्ड लुनार न्यु यर
बुधबार, फेब्रुअरी २३
साँझ ५ बजेदेखि ९ बजेसम्म
पावरहाउस म्युजियम, ५०० ह्यारिस स्ट्रीट, अल्टिमो २००७
भिक्टोरिया
बेन्डिगो: लुनार न्यु यर एट द ग्रेट स्तुपा
जनवरी २९ - फेब्रुअरी ६
द ग्रेट स्तूपा, २५ स्यान्डहर्स्ट टाउन रोड, मायर्स फ्ल्याट ३५५६
क्वीन भिक्टोरिया मार्केट: लुनार न्यु यर लायन डान्स
मंगलबार, फेब्रुअरी १
बिहान ११ बजे
क्वीन भिक्टोरिया मार्केट, कर्नर अफ एलिजाबेथ र भिक्टोरिया स्ट्रीट्स, मेलबर्न ३०००
बेन्डिगो: चाइनिज न्यु यर कम्युनिटी सेलिब्रेसन
शनिबार, फेब्रुअरी ५
डाइ गम सान प्रेसिङ्क्ट, १-११ ब्रिज स्ट्रीट, बेन्डिगो ३५५०
ग्लेन वेभर्ली: ग्लेन वेभर्ली चाइनिज न्यु यर सेलिब्रेसन्स
आइतबार, फेब्रुअरी १३
बिहान ११ बजे देखि राति 9 बजे सम्म
ग्लेन वेभर्ली सेन्ट्रल पार्किंग एरिया, २०० कोलम्यान परेड, ग्लेन वेभर्ली ३१५०
सेन्ट एल्बन्स (St Albans): सेन्ट एल्बन्स लुनार न्यु यर २०२२
आइतबार, फेब्रुअरी १३
बिहान १० बजे
एल्फ्राईडा स्ट्रीट, सेन्ट एल्बन्स,भिक्टोरिया ३०२१
डकल्यान्ड्स: लुनार न्यु यर ड्रयागन बोट फेस्टिभल
आइतबार, फेब्रुअरी २०
बिहान ९ बजे देखि ४ बजे सम्म
भिक्टोरिया हार्बर, डकल्यान्ड्स ३००८
क्वीन्सल्यान्ड
केर्न्स: न्यु यर्स डे लायन ब्लेसिङ्ग्स
फेब्रुअरी १ , मङ्गलबार
बेलुका ६:३० देखि ७:३० बजे सम्म
केर्न्स एस्प्लेनेड डाइनिंग प्रेसिन्क्ट, केर्न्स सिटी ४८७०
ब्रिस्बेन: ब्रिसएसिया फेस्टिभल
फेब्रुअरी
ब्रिसएसिया फेस्टिभल लन्च पार्टी (BrisAsia Festival Launch Party)
शनिबार ५ फेब्रुअरी
बेलुका ६ बजे देखि ८ बजे सम्म
फोर्टिट्यूड म्युजिक हल, ३१२-३१८ ब्रन्सविक स्ट्रीट, फोर्टिट्यूड भ्याली ४००६
फोर्टिट्यूड भ्याली: लुनार न्यु यर
शनिबार ५ फेब्रुअरी
बेलुका ६ बजे देखी ९ बजे सम्म
ब्रन्सविक स्ट्रीट मल, ब्रन्सविक स्ट्रीट, फोर्टिट्यूड भ्याली 4006
कबुल्चर (Caboolture): लुनार न्यु यर इन द मोरटन बी रिजन
शनिबार ५ फेब्रुअरी
बेलुका ४ बजे देखि ८ बजे सम्म
कबुल्चर टाउन स्क्वायर, ४ हसकिङ्ग स्ट्रीट, कबुल्चर ४५१०
गोल्ड कोस्ट: लुनार न्यु यर
शनिबार ५ फेब्रुअरी
दिउँसो ३ बजेदेखि ९ बजेसम्म
गोल्ड कोस्ट चाइनाटाउन, साउथपोर्ट ४२१५
केर्न्स: ल्यानटर्न फेस्टिभल एण्ड फायरवर्कस फिनाले
शनिबार ५ फेब्रुअरी
बेलुका ५:३० देखि ७:३० सम्म
केर्न्स एस्प्लेनेड वेस्टर्न इभेन्ट लन, केर्न्स सिटी ४८७०
साउथ अस्ट्रेलिया
एडिलेड: लायन डान्स टु सेलिब्रेट चाइनिज न्यु यर
मङ्गलबार, फेब्रुअरी १
बिहान ११:३० बजे
४०१ किंग विलियम स्ट्रीट, एडिलेड ५०००
वेस्टर्न अस्ट्रेलिया
पर्थ: पर्थ चाइनिज न्यु यर फेयर २०२२
आइतबार, फेब्रुअरी ६
१२ बजे देखि ९ बजे सम्म
जेम्स स्ट्रीट मल, पर्थ, वेस्टर्न अस्ट्रेलिया ६०००
टास्मेनिया
लनचेस्टन
शनिबार, फेब्रुअरी ५
क्वीन भिक्टोरिया म्युजियम एण्ड आर्ट ग्यालेरी, इन्भरमे ७२४८
अस्ट्रेलियन क्यापिटल टेरिटरी
डिक्सन: सेलिब्रेट लुनार न्यु यर इन डिक्सन
जनवरी २७ - फेब्रुअरी १२
बेलुका ६ बजे देखि ८ बजे सम्म
वूली स्ट्रीट, डिक्सन २६०२
यारालुम्ला: ल्यानटर्न फेस्टिभल
शनिबार, फेब्रुअरी १२
साँझ ५ बजेदेखि ७ बजेसम्म
क्यानबेरा नारा पीस पार्क, यारालुम्ला २६००
नर्दन टेरिटरी
डार्विन: डार्विन चाइनिज न्यु यर फेस्टिभल २०२२
शनिबार, फेब्रुअरी २६
बिहान १० बजे देखि राति ९ बजे सम्म
टेरिटरी नेटबल स्टेडियम, २३५ अबाला रोड, मरारा ०८१२
