

Published
लुनर नयाँ वर्ष बारे थप जान्न यहाँ थिच्नुहोस्।
च्याट्सवूड: गोल्डन मार्केट
ज्यानुअरी १९, २०, २१, २७ र फेब्रुअरी २, ३, ९, १०
बिहान ९ देखि बेलुकी ९ बजेसम्म
च्याट्सवूड मल, ४०० भिक्टोरिया एभेन्यु, च्याट्सवूड २०६७

हेमार्केट: लुनर नयाँ वर्ष हाई पोल प्रदर्शनी र घुमन्ते सिंह नाच
ज्यानुअरी २१ र २२, दिउँसो २ देखि २:३० बजेसम्म
मार्केट सिटी सपिङ सेन्टर, ९-१३ हे स्ट्रिट, हेमार्केट २०००
हेमार्केट: सिड्नी लुनर स्ट्रिट्स - हेमार्केट स्ट्रिट फेस्टिभल
ज्यानुअरी २१, साँझ ५ देखि बेलुकी १० बजेसम्म
चाइनाटाउन, डिक्सन स्ट्रिट, हेमार्केट २०००
हेमार्केट: सिंह नाच
ज्यानुअरी २१ देखि फेब्रुअरी ५ सम्म,
सोमवार, मङ्गलवार, बुधवार र बिहीवार दिउँसो १२ देखि १ बजेसम्म
शुक्रवार, शनिवार र आइतबार साँझ ७:३० देखि ८:३० सम्म
डिक्सन स्ट्रिट, हेमार्केट २०००
पार्रामाट्टा/बुर्रामाट्टा: खरायो वर्ष मनाउनुहोस्
ज्यानुअरी २१, अपराह्न ४ देखि बेलुकी ९ बजेसम्म
पार्रामाट्टा स्क्वेर र सेन्टेनेरी स्क्वेर, पार्रामाट्टा २१५०
पार्रामाट्टा/बुर्रामाट्टा: खरायो कला प्रदर्शनी
ज्यानुअरी २१ देखि २९ सम्म
पार्रामाट्टा स्क्वेर र सेन्टेनेरी स्क्वेर, पार्रामाट्टा २१५०
साउथ एभली: साउथ एभलीमा खरायोको वर्ष
ज्यानुअरी २२, बिहान ११ देखि अपराह्न ४ बजेसम्म
ज्यानुअरी २४, बिहान ११:३० देखि दिउँसो १:३० बजेसम्म
ज्यानुअरी २५, बिहान १० देखि दिउँसो ११:३० बजेसम्म
ज्यानुअरी २६, मध्यान्न १२ देखि पन्ध्र मिनेट
कर्नवालिस स्ट्रिट, एभली २०१५
हर्स्टभिल: लुनर नयाँ वर्ष महोत्सव २०२३
ज्यानुअरी २८, मध्यान्न १२ देखि साँझ ९ बजेसम्म
फरेस्ट रोड, हर्स्टभिल २२२०
हर्स्टभिल: साङ्गीतिक कार्यक्रम
ज्यानुअरी २८, अपराह्न ३ देखि साँझ ८ बजेसम्म
२९६ फरेस्ट रोड, हर्स्टभिल २२२०
डार्लिङ हार्बर: ड्रागन डुङ्गा दौड प्रतियोगिता
ज्यानुअरी २८, बिहान ८ देखि साँझ ५ बजेसम्म
ज्यानुअरी २९, बिहान ८:३० देखि दिउँसो ३ बजेसम्म
ककल बे ह्वार्फ, डार्लिङ पार्क २०००

सेन्ट आइभ्स: लुनर नयाँ वर्ष खाना बजार
फेब्रुअरी ३, साँझ ५ देखि राती ९ बजेसम्म
सेन्ट आइभ्स भिलेज ग्रीन, मेरोरियल एभेन्यु, सेन्ट आइभ्स २०७५
सिड्नी: के-ब्युटी वर्कसप - परम्परागत हानबोक केश तथा शृङ्गार कार्यशाला
फेब्रुअरी २, साँझ ६ देखि ७:३० बजेसम्म
फेब्रुअरी ३, अपराह्न ४ देखि साँझ ५:३० बजेसम्म
कोरियन कल्चरल सेन्टर अस्ट्रेलिया, २५५ एलिजाबेथ स्ट्रिट, सिड्नी २०००
यो कार्यशालामा भाग लिन पहिले नै आफ्नो नाम टिपाउन जरुरी छ।
काब्रामाट्टा: काब्रामाट्टा लुनर नयाँ वर्ष महोत्सव २०२३
फेब्रुअरी ४, बिहान ११ देखि साँझ ८ बजेसम्म
फ्रिडम प्लाजा, डट्टन लेन र आर्रथर स्ट्रिट, काब्रामाट्टा २१६६
इस्टवूड: इस्टवूड लुनर नयाँ वर्ष महोत्सव २०२३
फेब्रुअरी ४, दिउँसो ३ देखि बेलुकी ९ बजेसम्म
इस्टवूड ओभल, इस्टवूड २१२२
क्याम्पसी: क्याम्पसी लुनर चाउचाउ बजार
फेब्रुअरी ४, साँझ ५ देखि बेलुकी ९ बजेसम्म
एन्ज्याक मल, क्याम्पसी २१९४
कार्लटन: लुनर नयाँ वर्ष, मेलबर्न म्युजियम
ज्यानुअरी २१, बिहान १० देखि राती ११ बजेसम्म
मेलबर्न म्युजियम, ११ निकल्सन स्ट्रिट, कार्लटन ३०५३
वयस्क तथा ज्येष्ठ नागरिकहरूलाई सशुल्क प्रवेश
साउथब्याङ्क
ज्यानुअरी २१,
क्वीन्सब्रिज स्क्वेर, ३ क्विन्सब्रिज, साउथब्याङ्क ३००६
बेन्डिगो: २०२३ लुनर नयाँ वर्ष महोत्सव
ज्यानुअरी २१, साँझ ७ बजेदेखि
गोल्डन ड्रागन म्युजियम, ११ ब्रिज स्ट्रिट, बेन्डिगो, ३५५०
मल्भर्न इस्ट: बीएसभी लुनर नयाँ वर्ष उत्सव २०२३
ज्यानुअरी २२, बिहान ९:३० देखि दिउँसो १२:३० बजेसम्म
बुद्धिस्ट सोसाइटी भिक्टोरिया (बीएसभी), बुद्धलोक सेन्टर, ७१ डार्लिङ रोड, मल्भर्न इस्ट ३१४५
मेलबर्न/नार्अम: फेड स्क्वेरमा लुनर नयाँ वर्ष
ज्यानुअरी २२, बिहान ९:३० देखि दिउँसो १:३० बजेसम्म
फेडेरेसन स्क्वेर, मेलबर्न ३०००
मेलबर्न/नार्अम: लुनर नयाँ वर्ष सिंह नाच
ज्यानुअरी २२, बिहान ९:३० देखि दिउँसो १:३० बजेसम्म
ज्यानुअरी २९, बिहान १० देखि दिउँसो २ बजेसम्म
क्वीन भिक्टोरिया मार्केट, क्वीन स्ट्रिट, मेलबर्न ३०००
मेलबर्न/नार्अम: चिनियाँ लुनर नयाँ वर्ष
ज्यानुअरी २२, बिहान १० देखि बेलुकी ९ बजेसम्म
चाइनाटाउन मेलबर्न, लिटल बर्क स्ट्रिट, मेलबर्न ३०००

मेलबर्न/नार्अम: नेश्नल ग्यालरी अफ भिक्टोरियामा लुनर नयाँ वर्ष
ज्यानुअरी २२, बिहान १० देखि साँझ ५ बजेसम्म
नेश्नल ग्यालरी अफ भिक्टोरिया, १८० सेन्ट किल्डा रोड, मेलबर्न ३००६
बक्स हिल/नार्अम: २०२३ गोल्डन एज लुनर नयाँ वर्ष महोत्सव
ज्यानुअरी २८, बिहान ११ देखि मध्यान्न १२ बजेसम्म
मेन स्ट्रिट, मार्केट स्ट्रिट, ह्वाइटहर्स रोड, बक्स हिल ३१२८
ग्लेन वेभर्ली: ग्लेन वेभर्ली लुनर नयाँ वर्ष तथा द्विप महोत्सव
फेब्रुअरी ५, बिहान ११ देखि ५ बजेसम्म
किङ्ग्सवे, ग्लेन वेभर्ली ३१५०
रिचमन्ड/नार्अम: भिक्टोरिया स्ट्रिट २०२३ लुनर नयाँ वर्ष महोत्सव
फेब्रुअरी ५, मध्यान्न १२ देखि बेलुकी १० बजेसम्म
भिक्टोरिया स्ट्रिट, रिचमन्ड ३१२१
सनसाइन/नार्अम: सनसाइन लुनर नयाँ वर्ष महोत्सव
फेब्रुअरी १२, मध्यान्न १२ देखि बेलुकी १० बजेसम्म
ह्याम्पशायर रोड, सनसाइन
डक्ल्यान्ड्स: ड्रागन डुङ्गा दौड
फेब्रुअरी १९, बिहान ९ देखि अपराह्न ४ बजेसम्म
हार्बर एस्प्लेनेड, भिक्टोरिया हार्बर प्रोमेनेड, डक्ल्यान्ड्स ३००८
फोर्टिट्युड भ्याली/मन्जीन: लुनर नयाँ वर्ष
ज्यानुअरी २१, अपराह्न ४ बजेदेखि
ब्रन्सविक स्ट्रिट मल, फोर्टिट्युड भ्याली ४००६
फोर्टिट्युड भ्याली/मन्जीन: ब्रिसएसिया उद्घाटन समारोह
फेब्रुअरी ३, साँझ ६ बजेदेखि राती ११:५९ सम्म
फोर्टिट्युड म्युजिक हल, ३१२-३१८ ब्रन्सविक स्ट्रिट, फोर्टिट्युड भ्याली ४००६

साउथपोर्ट: गोल्ड कोस्ट चाइनाटाउन लुनर नयाँ वर्ष उत्सव
ज्यानुअरी २२, दिउँसो ३ देखि ८ बजेसम्म
गोल्ड कोस्ट चाइनाटाउन, साउथपोर्ट ४२१५
ब्रोडबीच: चिनियाँ लुनर नयाँ वर्ष महोत्सव
ज्यानुअरी २८, बिहान ९ देखि साँझ ८ बजेसम्म
टी ई पिटर्स पार्कल्यान्ड, २३ टी ई पिटर्स ड्राइभ, ब्रोडबीच वटर्स ४२१८
ब्रिसबेन/मन्जीन: लेनवे पार्अटीई
फेब्रुअरी ४, बिहान ११ देखि साँझ ५ बजेसम्म
बर्नेट लेन, ब्रिसबेन ४०००
काबूल्चर: मोर्टन बे क्षेत्र लुनर नयाँ वर्ष २०२३
फेब्रुअरी ४, दिउँसो ३ देखि साँझ ८ बजेसम्म
काबूल्चर टाउन स्क्वेर, ४ हास्किङ स्ट्रिट, काबूल्चर ४५१०
सन्नीब्याङ्क: बर्नेट लेन, ब्रिसबेन शहर
फेब्रुअरी ४, साँझ ५ देखि ८:३० सम्म
सन्नीब्याङ्क प्लाजा, सन्नीब्याङ्क ४१०९
साउथ ब्रिसबेन: समर पार्टी
फेब्रुअरी १०, साँझ ५:३० देखि बेलुकी ९ बजेसम्म
साउथ ब्याङ्क पिआज्जा, ४१० स्ट्यान्ली स्ट्रिट, साउथ ब्रिस्बेन ४१०१
केअर्न्स: द्विप महोत्सव
फेब्रुअरी साँझ ५:३० देखि ७:३० सम्म
एस्प्लेनेड लगून - वेस्टर्न इभेन्ट्स लअन, ५२ एस्प्लेनेड, केअर्न्स सिटी ४८७०
एडिलेड/टार्डान्या: लुनर नयाँ वर्ष सडक महोत्सव
ज्यानुअरी २८, बिहान ९ देखि बेलुकी १० बजेसम्म
चाइनाटाउन एडिलेड, एडिलेड ५०००
होबार्ट/निपलिना: लुनर नयाँ वर्ष महोत्सव २०२३
ज्यानुअरी २२, बिहान १० देखि अपराह्रन्न ४ बजेसम्म
पार्लियामेन्ट हाउस, १ सालामान्का प्लेस, होबार्ट ७०००
पर्थ/नर्थब्रिज/बूर्लू: पर्थ चिनियाँ नयाँ वर्ष मेला
ज्यानुअरी २९, मध्यान्न १२ देखि बेलुकी ९ बजेसम्म
नर्थब्रिज पिआज्जा, १४२ लेक स्ट्रिट, नर्थब्रिज ६००३
ज्यानुअरी २९, मध्यान्न १२ देखि साँझ ७ बजेसम्म
यागन स्क्वेर, पर्थ ६०००
स्ट्राथनेर्न: चिनियाँ नयाँ वर्ष सिंह नाच
ज्यानुअरी २८, अपराह्न ४ देखि ५ बजेसम्म
पाडिज पार्क, एसिमस एभेन्यु, स्ट्राथनेर्न २६१५

यी कार्यक्रमहरू उपरोक्त स्थानसँग सम्बन्ध राख्ने परम्परागत मालिकहरूको भूमिमा हुँदैछ भनेर हामी स्वीकार गर्छौँ।