Share
हर हर महादेव: गाँजा, साधु, विदेशी पर्यटक र २० लाख भक्तजनहरू
काठमान्डू स्थित पशुपति मन्दिर रहेको पाशुपत क्षेत्रमा यसपालिको महाशिवरात्री मनाउन साधु-सन्त, विदेशी पर्यटक तथा करिब २० लाख भन्दा बढी भक्तजनहरूको घुइँचो लागेको थियो।

1 min read
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends