SKIP TO MAIN CONTENT

मोदीका योगी: आदित्यनाथको नेपाल भ्रमणको अर्थ के होला?

दक्षिणी नेपालसँग ठुलै सीमा जोडिएको उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ विवाह पञ्चमीको अवसर पारेर जनकपुर ओर्लिएका थिए। भन्नलाई त उनी भगवान् रामको जन्ती लिएर एउटा विशुद्ध सांस्कृतिक भ्रमणका निम्ति नेपाल आएको खबर सरकारी हिन्दुस्तानी प्रेसले प्रकाशित गरेको थियो र उनी स्वयम् पनि जनकपुरमा त्यही भनिरहेका थिए। तर उनको आगमनले नेपाली राजनीतिमा तरङ्ग पैदा गरेको कुराले नेपाली अखबारका पानाहरू भरिएका छन्।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा । नवीन पौडेल, काठमाडौँ, रासस
Yogi Adityanath - the Chief Minister of Uttar Pradesh State (India) during his "cultural" visit to Janakpur of Nepal on the occasion of Bibah Panchami. Source: RSS/Navin Paudel

1 min read

Published

Updated

By Pratichya Dulal



Skip to article content


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now