Share
धेरै खर्च गर्न सक्ने पर्यटकको खोजीमा नेपाल
पछिल्लो समयमा नेपाल आउने पर्यटकहरूको सङ्ख्या बढिरहेको बताईदै गर्दा, नेपाली पर्यटन व्यवसायीहरू भने सङ्ख्यालाई भन्दा उनीहरूलाई यहाँ खर्च गर्न प्रोहत्सान हुने किसिमका पूर्वाधार विकास गर्न रणनीति बनाउन जोड दिइरहेका छन्।

1 min read
Published
Updated
By Pratichya Dulal
Share this with family and friends