SKIP TO MAIN CONTENT

भिडियो: कोरोनाभाइरस जोखिमकाबीच रातो मच्छिन्द्रनाथको रथ तान्दा प्रहरीसँग झडप

बिहीबार झन्डै २,५०० को हाराहरिमा कोरोनाभाइरस सम्बन्धी निषेधाज्ञाको अवज्ञा गर्दै रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा भेला भएका थिए।

Nepal police use water cannon to stop religious rally amid COVID-19 surge
Source: Reuters

1 min read

Published

Source: Reuters


Skip to article content

ललितपुर स्थित पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका दुई हजार भन्दा बढीको सङ्ख्यामा स्थानीयवासी एवम् गुठियारलाई प्रहरीले तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको थियो र त्यस पछि सुरु भएको झडपमा केही सर्वसाधारण तथा चार प्रहरी घाइते भएको बताइएको छ।

यसैबिच शुक्रवार बिहानैदेखि ललितपुर महानगरमा कर्फ्युको आदेश जारी गरिएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टद्वारा जारी उक्त आदेशमा ललितपुर महानगरपालिकाका केही स्थानमा शुकबार बेलुकी १० बजेसम्म कर्फ्युको समय तोकिएको छ।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now