एनआरएन अस्ट्रेलियाको चुनावी नतिजा रद्द गर्न भिक्टोरियाली सर्वोच्च अदालतमा मुद्दा दायर
विश्वभरका गैर आवासीय नेपालीहरूको सङ्गठन एनआरएनएको अस्ट्रेलियाली शाखाको हालै सम्पन्न निर्वाचनलाई लिएर भिक्टोरियाको सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ।
Source: sbs nepali
यस विषयबारे थप समाचार यस वेबसाइटको अंग्रेजी संस्करणमा उपलव्ध रहेको छ।