SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स चुनाव २०१९: नेपाली अस्ट्रेलियालीहरुले आफ्नो भोट कसलाई दिने?

आगामी मार्च २३ मा हुने न्यु साउथ वेल्स राज्य निर्वाचनमा नेपाली पृष्ठभूमिका मतदाताहरुले आफ्नो भोट कसलाई देलान?

Labor Michael Daley and Premier Gladys Berejiklian
Labor Michael Daley and Premier Gladys Berejiklian Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

न्यु साउथ वेल्स कि प्रिमियर ग्लाडिस बेरेजिक्लीयन र विपक्षी लेबर पार्टी नेता माइकल डेली बिच राज्य चुनावमा कडा प्रतिस्पर्धा हुने देखिदा राज्यका नेपाली पृष्ठभूमिका मतदाताहरूले आफ्नो भोट कुन पार्टीलाई देलान् त?

हामीले यसबारे लिबरल पार्टी समर्थक नगेन्द्र अधिकारी, लेबर पार्टी समर्थक गोबा कटुवाल र सिड्नीका केही बासिन्दाहरूसँग यसबारे कुरा गरेका थियौँ।

सबैभन्दा पहिला हाल लिबरल पार्टीको चुनावी प्रचारमा संलग्न रहेका नगेन्द्र अधिकारीको बिचार सुनौँ - नेपालीहरूले किन लिबरल पार्टीलाई आफ्नो भोट दिनुपर्छ त भन्ने बारे।

अब नेपाली फ्रेन्ड्स अफ लेबरका संस्थापक सदस्य पनि रहेका लेबर पार्टी समर्थक गोबा कटुवालको बिचार सुनौँ माइकल डेली र उनको पार्टीका उमेद्वारहरुलाई किन भोट दिनुपर्ने बारे।

लिबरल र लेबर समर्थक पछि आम नेपालीहरुको न्यु साउथ वेल्स चुनाव बारे के बिचार छ त भन्ने बारे पनि सुनिहालौँ। 

एसबीएस नेपालीसँग कुरा गर्ने क्रममा कतिले यसो भनेका थिए:


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now