
This article is more than 3 years old
अस्ट्रेलियामा काम गर्ने क्रममा ज्यान गुमाउन पुगेका प्रज्वलको घटनाबाट के सिक्न सकिन्छ?
सिड्नीमा रहेको एक रेस्टुरेन्टमा काम गर्ने क्रममा दुर्घटनामा परेर ज्यान गुमाउन पुगेका नेपाली विद्यार्थी प्रज्वल श्रेष्ठको घटना पछि हस्पिट्यालिटी क्षेत्रमा कामदारको स्वास्थ्य र सुरक्षाको विषयले पुन: एक पटक सबैको ध्यान खिचेको छ।
न्यु साउथ वेल्सका कार्यस्थलहरूमा हुने गम्भीर प्रकृतिका घटनाहरू सेफवर्क न्यु साउथ वेल्समा १३१ ०५० मा फोन गरी जानकारी गराउन सकिन्छ।
Share