Share
अस्ट्रेलियामा नेपालीहरुको असमाहिक निधन, कसले गर्ला सहयोग?
अष्ट्रेलियाका नेपाली समुदायमा डुबेर, आत्महत्या वा सवारी दुर्घटनामा परेर चार महिनामा १२ जनाले ज्यान गुमाउँदा समुदायका अन्य सदस्यहरु माथि कतिको दबाब बढेको छ त?

A mass prayer was organised for Nepali student Nishchal Ghimire who drowned at Glenelg Beach in South Australia. Source: SBS Nepali/Indra Adkhikari
1 min read
Published
Updated
By Rajish Aryal