SKIP TO MAIN CONTENT

सिड्नीमा कुन शबर्वमा बस्ने

Sydney Harbour Bridge
Source: Sydney Morning Herald

1 min read

Published

Updated

By SBS Nepali

Source: Sydney Morning Herald


Skip to article content

सिड्नीमा तपाई बसेको शबर्व, जीवन शैली र रहन-सहनको तालिकामा कतिऔ स्थान मा परेको छ त?

हिजो मात्रै प्रकाशित एक तालिकाको अनुसार, हर्बोर ब्रिज छेउ रहेको ल्यावेन्डोर बे, सर्बोच्च स्थानमा रहेको छ। डोमेनले गरेको बिभिन्न सर्बेक्षण हरुको आधारमा सिड्नी का ५०० भन्दा बढी  शबर्वहरु यस तालिकामा उल्लेखित छन्।

 यदि तपाई सिड्नीमा बस्नका लागि घर किन्दै हुनुहुन्छ भने, यस सूचीले तपाइलाई शबर्व छनौट सबन्धि निर्णय गर्न सहयोग पुरयाउन सक्छ। 

http://www.domain.com.au/news/domain-liveable-sydney-citys-555-suburbs-ranked/


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now