SKIP TO MAIN CONTENT

साईबर अपराधबाट कसरी जोगिने

Cyber Crime
Source: GETTY/John Lund

1 min read

Published

Updated

By Ildiko Dauda

Presented by SBS Nepali

Source: SBS Settlement Guide


Skip to article content

इन्टरनेटको बढ्दो प्रयोगसंगै साईबर अपराध पनि बढ्दै गएको छ। अस्ट्रेलियामा सन् २०१४ मा १६ लाख भन्दा बढी मानिसहरु यस किसिमको अपराधको शिकार भएका थिए। यसरि आकासिदै गएको अपराधमा, खासगरी भाषागत समस्या हुनेहरु झनै पिडित हुने सम्भावना देखिएको बताईन्छ।

सन् २०१९ सम्ममा अस्ट्रेलियाको एउटा परिवारसंग औसतमा २४ विभिन्न उपकरणहरु रहन्छ जुन इन्टरनेटसंग जुटेको हुन्छ। करिब १ अरब डलर साइबर अपराध मार्फत गुमाउने अस्ट्रेलियाले यस बिषयमा थप ध्यान दिन आवस्यक रहन्छ।

साइबर अपराध पनि विभिन्न किसिमका हुन्छन्। उपकरण र सफ्टव्येरलाई निशाना गर्दै एक प्रकारको अपराध देखिएको छ भने, अर्को चाही इन्टरनेट मार्फत आतंकबादतर्फ़ उक्साउने देखिएको छ।

तपाई पनि यस किसिम को अपराधले पिडित हुनु भएको ठान्नुहुन्छ भने १३०० ३६३ ९९२ मा सम्पर्क गरि आफ्नो भनाई राख्न सक्नु हुनेछ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now