SKIP TO MAIN CONTENT

स्ट्रोक वा मस्तिस्कघातबारे थाह पाई राख्नु पर्ने कुराहरु

Stroke Kills
Source: Getty

1 min read

Published

Updated

By Ildiko Dauda

Presented by SBS Nepali

Source: SBS Settlement Guide


Skip to article content

अस्ट्रेलिया को जनसंख्यामा प्रत्येक ६ मध्ये १ जनालाई स्ट्रोक वा मस्तिस्कघात हुने आधिकारिक तथ्यांकले उजागर गरेको छ। त्यसको अर्थ यहाँ बसोबास गर्ने हामी सबैले यसबारे थप जानकारी थाह पाउन आवस्यक हुन जान्छ।

मस्तिस्कघात सम्बन्धमा केहि तथ्यहरु :

१. मस्तिस्कघात कारणले मारिनेहरुको संख्या स्तन र प्रोस्टरेट क्यान्सरको रोगले जीवन गुमाउनेको भन्दा बढी रहेको छ।

२. ५५ बर्ष उमेरभन्दा कम रहेकाहरु पनि मस्तिस्कघातको चपेटामा पर्न सक्छन। तथ्यांकले जनाए अनुसार, २० प्रतिसत रोगीहरु ५५ बर्ष भन्दा कम उमेरका रहेका छन्।

३.महिलाहरुको तुलनामा पुरुषहरु लाई यो रोग कम उमेरमै लाग्न सक्छ।

४. उच्च रक्तचाप भएको खण्डमा यो रोग लाग्ने सम्भावना बढी रहन्छ।

५. मस्तिस्कघात हुनासाथ आपतकालीन औषधोपचार गर्न अत्यन्तै आवस्यक रहन्छ।

थप जानकारीका लागि तलको लिङ्कमा जानुहोस्।

 http://www.sbs.com.au/yourlanguage/kurdish/en/article/2016/09/07/settlement-guide-10-facts-about-stroke?cx_navSource=related-side-cx#cxrecs_s

 

http://www.sbs.com.au/radio/article/2016/09/07/settlement-guide-stroke-requires-urgent-help


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now