Share
बीबीएल: सन्दीप लामिछानेको ३ विकेटको मद्दतले मेलबर्न स्टार्स पुग्यो सेमी फाइनल
अस्ट्रेलियामा आफ्नो उत्कृष्ट लय कायमै राख्दै नेपाली युवा बलर सन्दीप लामिछानेले उनको पछिल्लो खेलमा तीन विकेट लिन सफल भएका छन्। सिड्नी सिक्सर्स विरुद्ध आइतबार दिउँसो भएको खेलमा लामिछानेले ३.४ ओभरमा जम्मा ११ रन खर्चेर ती तीन विकेट लिएका थिए। साथै, उनले सिक्सर्सबाट खेल्ने नथन लायनलाई रन आउट गर्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

1 min read
Published
Updated
By SBS Nepali
Source: SBS
Skip to article content
Share this with family and friends