Share
सन्दीप लामिछानेको बीबीएल खेल आजबाट सुरु; सामाजिक सञ्जालमा आलोचना र समर्थन दुवै
नेपाली क्रिकेट जगतका उदयीमान ताराका रूपमा रहेका सन्दीप लामिछानेको बीग ब्याश लिगमा खेल्ने सपना अन्ततः अबको केही घण्टामा पुरा हुनेछ। तर, ठुलो उत्साहका साथ दस दिन अगाडी मेलबर्न ओर्लेका सन्दीपका निम्ति पछिल्ला केही दिन तनाव तथा सामाजिक सञ्जालमा जवाफ फर्काउँदै बितेको छ।

1 min read
Published
Updated
By SBS Nepali
Source: SBS
Skip to article content
Share this with family and friends