औसत रुपमा एक व्यक्तिले बर्षमा मात्र ३० किलो मासु खाने गर्छ। तर अस्ट्रेलियामा भने एक व्यक्तिले सरदर ९० किलोसम्म मासु खान्छ। यस तथ्यांकले अस्ट्रेलिया संसारमै प्रति व्यक्तिको हिसाबमा सबै भन्दा बढी मासु खानेहरुको देशमा पर्छ भनि जनाउछ ।
अस्ट्रेलियामा मासुको परिकार धेरै भएको र बारबिक्यु संस्कृतिले पनि यहाँको समाजमा मासु खान अलि बढावा रहेको छ। विश्व स्वास्थ्य संगठन ले "रातो मासु" भनि छुट्टाएको - खसि, भेडा , सुँगुर लगायतका मासुको बढी उपभोगले दिर्घकालिन स्वास्थ्य बिगार्ने बताएता पनि हाम्रो खाने बानीमा खासै कमी आएको छैन।
किन हामी लगातार रुपमा यसरि मासु खाई रहन्छौ त ?
माथ्यु एवंस को लेखका लागि तल को लिंक क्लिक गर्नुहोस्।
http://www.sbs.com.au/food/article/2016/10/13/do-we-eat-too-much-meat
