नेपालमा रहेका अस्ट्रेलियाली नागरिक र स्थायीवासी लिएर नेपाल एयरलाइन्सको दोस्रो फ्लाइट सिड्नी आउदै
नेपाल सरकार द्वारा आगामी मे १५ सम्म सम्पूर्ण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्ने घोषणा गरिदा नेपालमा रहेका अस्ट्रेलियाली नागरिक र स्थायीवासीहरुलाई आगामी मे ६ मा सिड्नी ल्याउन काम भइरहेको काठमाडौँ स्थित अस्ट्रेलियाली दूतावासले बताएको छ।