न्यायको खोजीमा रुमलिएका द्वन्दका खाटाहरुभर्खरै,नेपालको राजधानी काठमाण्डूमा १० बर्षे लामो माओवादी द्वन्दका क्रममा प्रताडित भएका पीडितहरुबारे एक मल्टी-मिडिया कला प्रदर्शनी आयोजना भएको थियो। Source: SBS Nepali/Pratichya Dulalउक्त प्रदर्शनीमा द्वन्दका क्रममा बेपत्ता भएकाहरुको तस्वीरहरु, उनीहरु तथा अन्य पीडितहरुद्वारा प्रयोग भएका विभिन्न सर-सामानहरु रहेका थिए।READ IN ENGLISH:Share1 min readPublished 6 October 2018 3:59pmBy Pratichya DulalAvailable in other languagesShare this with family and friendsCopy linkShare