गत वर्ष जारी गरिएका र हाल बजारमा चालू रहेका नोटहरूको एक ब्याचमा अङ्ग्रेजी शब्द “रेस्पन्सिबिलिटि”को हिज्जे गलत रहेको बताइएको छ।
रिजर्भ बैङ्कले उक्त त्रुटिको पुष्टि गर्दै आगामी मुद्रणका बेला गल्ती सच्याइने बताएको छ।
Share