SKIP TO MAIN CONTENT

सिड्नीको एक लौन्ड्रीमा कार्यरत १०० भन्दा बढी नेपालीहरुलाई एकसाथ पद बाट हटाइयो, अझै सहायताको पर्खाईमा

कोरोनाभाइरसको सङ्कटका कारण आफ्ना सेवाका लागि माग कम भएको भन्दै प्यासिफिक लौन्ड्री नामक संस्था द्वारा आफ्ना सिड्नीका १३८ कामदारहरुलाई काम बाट हटाइएको थियो।

South Pacific Laundry is accused of standing down temporary visa holders amid coronavirus crisis, a claim the company denies.
South Pacific Laundry is accused of standing down temporary visa holders amid coronavirus crisis, a claim the company denies. Source: Screenshot from video in company website

1 min read

Published

By Rajish Aryal



Skip to article content

जागिर गुमाउने मध्ये १०० भन्दा बढी विद्यार्थी लगायतका अस्थायी भिसामा रहेका नेपाली कामदारहरु रहेको युनियन द्वारा बताइएको छ।

सरकारको जब किपर योजना नपाउने अवस्थामा रहेको कारण साउथ प्यासिफिक लौन्ड्री द्वारा कामदारहरुलाई हटाइएको निर्माण, वन कर्मी, खानी र ऊर्जा सम्वन्धी युनियनको न्यु साउथ वेल्स शाखाले बताएको छ। तर लुगा धुने लगायतका सेवा प्रदान गर्दै आएको उक्त लौन्ड्री व्यवसायले चाहिं उक्त आरोपलाई अस्वीकार गरेको छ।

यसबारे थप समाचार हाम्रो वेबसाइटको अंग्रेजी पृष्ठमा रहेको छ। पढ्नको लागि यो लिङ्कमा क्लिक गर्नुहोस्:


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now