अस्ट्रेलिया आएको नेपाली ध्वजा वाहक जहाज रित्तै फर्किनु दुर्भाग्य पूर्ण रहेको भनाइ
तर सो जहाजमा नेपालीहरूलाई पठाउँदा स्वास्थ्य जोखिम उच्च रहने हुनाले सो निर्णय उचित नहुने भन्दै दूतावासले तत्कालका लागी जहाँ बसिरहेको हो त्यहीँ सुरक्षित बस्न समेत आग्रह गरेको छ।