वृद्ध मारपिट प्रकरण: प्रकाश पौडेल जेलबाट रिहा हुने
सिड्नी स्थित वृद्ध हेरचाह केन्द्रमा गर्ने प्रकाश पौडेलले ८२ वर्षीया एक वृद्धलाई हातपात गरेपछि जेल सजाय पाएका थिए। अदालतमा सफल अपील पछि उनको जेल सजाय रद्द भएको छ।
Prakash Paudyal leaving Manly Local Court in Sydney, Tuesday, December 18, 2018. Source: AAP Image/Joel Carrett