सिड्नी नेपाली फुटबल प्रतियोगिता - बेनी एफसी र एफसी डाँफे बीच फाइनल खेल
सिड्नीका १० नेपाली फुटबल क्लबहरुको सहभागिताका साथ सुरु भएको नेपाली फुटबल कप प्रतियोगिताको फाइनल खेल बेनी एफसी र एफसी डाँफे बीच हुने भएको छ। शनिबार २५ मार्चमाहुने उक्त खेल र आगामी वर्षको योजना बारे आयोजक समूहका कल्याण खड्का र मनीष पोखरेल एसबीएस नेपालीसँग कुरागर्दै।

Beni FC and FC Danphe captains. Source: Sydney Nepalese Soccer
Share
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends