कडा प्रतिबन्ध लागु भएका सिड्नीका "चिन्ताका स्थान" हरुमा भुटानी समुदायको अनलाइन पहल
अत्यावश्यक बाहेकका कामहरुका लागि आफ्नो घर बाट बाहिर जान वा आफन्तहरुलाई भेट्न नपाउने लगायतका कोरोनाभाइरस प्रतिबन्धहरुका कारण पश्चिमी सिड्नीका ब्लाकटाउन र पेनरिथमा बस्ने नेपाली भाषी भुटानी समुदायका सदस्यहरुले एक अर्काको सहयोग र सरकारी नियमबारे अवगत गराउन बिभिन्न तरिकाहरु अपनाई रहेका छन्।
यसबारे थप समाचार हाम्रो अंग्रेजी संस्करणमा उपलब्ध रहेको छ। पढ्नको लागि तलको लिंकमा हेर्नुहोस्।