महँगो प्लेन र क्वारेन्टिन खर्चको सट्टा नेपालमै बस्न चाहेका केहि अस्ट्रेलियालीहरु
नेपालमा कोरोनाभाइरस नियन्त्रणका लागि पहिलो पटक लकडाउन नियम लागु गरिएपछि आतिएका केहि अस्ट्रेलियालीहरु अहिले स्वदेश फर्कनुको सट्टा नेपालमै बस्ने चाहना व्यक्त गरिरहेका छन्।
Ms Bethany Pederson (2nd from left) is among the Australian tourists currently in Nepal. Source: Supplied by Bethany Pederson