न्यु साउथ वेल्सको आपतकालीन सेवामा संलग्न नेपाली स्वयंसेवक
प्राकृतिक प्रकोपका कारण दुःखमा परेकाहरूलाई प्रत्यक्ष मद्दत गर्न पाउँदाको अनुभव बाँड्दै न्यु साउथ वेल्स आपतकालीन सेवा अन्तर्गतका स्वयंसेवक डिला खरेल।
Sydney resident Kharel says joining the New South Wales State Emergency (NSW SES) as a volunteer, has been one of the most rewarding experience in Australia. Source: NSW SES/Dila Kharel