SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बाहिर जाँदै हुनुहुन्छ? तपाईँलाई आवश्यक पर्ने सबै जानकारीहरू

अस्ट्रेलिया सरकारद्वारा जारी पछिल्ला यात्रा सम्बन्धी सूचनाहरू

Silhouette of joyful young Asian mother holding hands of cute little daughter looking at airplane through window at the airport while waiting for departure
Travelling needs some homework now, more than in the past. Source: Getty Images / d3sign

1 min read

Published



Skip to article content

कोभिड-१९ महामारी पछि विदेश भ्रमण गर्दा पहिले जस्तै नियमहरू सबै राष्ट्रहरूमा लागू नहुन पनि सक्छन्।

कतिपय देशहरूले आफ्नो नियम तथा भ्रमणका योग्यताहरू बारम्बार परिवर्तन गर्ने गरेका छन्।

अस्ट्रेलियाबाट अन्य कुनै मुलुक जाँदै हुनुहुन्छ भने, तलको अन्तर्क्रियात्मक चित्रमा आफूले जान खोजेको देशको नाम हाल्नुहोस्।

यो अन्तरक्रियात्मक प्रस्तुति अस्ट्रेलिया सरकारद्वारा सञ्चालित स्मार्टट्राभलर वेबसाइटसँग जोडिएको छ जसबाट तपाईँले पछिल्ला यात्रा बारे सरकारी सूचना, जानकारी र सल्लाहहरू पाउन सक्नु हुन्छ।

यस्ता सूचना तथा सल्लाह कसरी जारी गरिन्छ भन्ने बारे थाहा पाउन यहाँ थिच्नुहोस्

एसबीएस कोभिड-१९ बारे पछिल्ला महत्त्वपूर्ण जानकारीहरू अस्ट्रेलियाको बहुसांस्कृतिक तथा बहुभाषिक समुदायसम्म पुर्‍याउन कटिबद्ध छ। नेपाली भाषामा कोरोनाभाइरस महामारी सम्बन्धी पछिल्ला समाचार तथा जानकारीहरूका लागि यहाँ थिच्नुहोस्


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now